मालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु

विकल्प न्युज बेनी, जेठ ३० गते । म्याग्दीको मालिका गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । गाउँपालिकाको वडा नं ७ बिमबाट कार्यक्रम सुरु गरिएको छ । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले पदमार्गको निर्माण सुरु गरि रोजगार कार्यक्रमको शुभराम्भ गर्नुभएको हो । कार्यक्रमको उद्घाटन गर्नुहृँदै गाउँपालिकाका अध्यक्ष रोका मगरले कार्यक्रमलाई प्रभावकारी रुपमा संचालनका लागि सबैको … Continue reading मालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु